Tuesday, 25th August, 2026
वि.स.

पत्नीलाई एसिड प्रहार गरी घाइते बनाउने पति पक्राउ

acid-1623571593.jpg

श्रीमतीलाई एसिड प्रहार गरेको गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

३८ वर्षीय श्रीमतीलाई एसिड प्रहार गरेर आइते भएपछि चन्द्रपुर नगरपालिका-४ चपुर चोकका ४२ वर्षीय पुरुषलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामान्य घरायसी विवादमा श्रीमानले एसिडले आक्रमण गरेका हुन् ।

घाइतेको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif