Wednesday, 26th August, 2026
वि.स.

पछिल्लो २४ घण्टामा मकवानपुरमा ९२ जनाले कोरोना जिते

covide-1621159167.jpg

 मकवानपुरमा आज थप ९२ जनाले कोरोना जितेका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा होमआइसोलेसनबाट ८५ जना र आइसोलेसनबाट ७ जनाले गरी थप ९२ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

आज कोरोना जित्नेहरुमा सबैभन्दा बढी ८१ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि मनहरी गाउँपालिकाका ३ जना,थाहा नगरपालिकाका,भीमफेदी,बागमती र मकवानपुरगढी गाउँपालिकाका २ २ जना रहेका छन् ।

यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ४ हजार ३ सय ७२ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif