Wednesday, 26th August, 2026
वि.स.

पछिल्लो २४ घण्टामा मकवानपुरमा ५८ जना संक्रमण मुक्त

corona-photo-1620989968.jpg

 मकवानपुरमा शुक्रबार थप ५८ जनाले कोरोना जितेका छन् । 

पछिल्लो २४ घण्टामा थप ५८ जना संक्रमित संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जसमा ४९ जना होम आइसोलेसन र ९ जना आइसोलेसनबाट संक्रमण मुक्त भएका हुन् । 

यो संगै मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या ४ हजार २ सय ८ जना पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif