Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेरासिसं थाहाका अध्यक्ष रुपचन्द्र गाेपालीलाई पितृशाेक

FB_IMG_1623382688780-1623383294.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर कमिटीका अध्यक्ष रुपचन्द्र गोपालीलाई पितृ शोक परेको छ ।  

सुनौला माविका पूर्व प्रधानाध्यापक, सुनौला सामुदायिक सिकाई केन्द्रका अध्यक्ष गोपालीका पिता बलबहादुर गोपालीको २७ जेठमा काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । 

लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित बलबहादुरको नियमित उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०