Wednesday, 26th August, 2026
वि.स.

नेपाल स्काउट थाहानगर समितिले पुर्णता पायो (सदस्य सूचीसहित)

gan-1622093279.jpg

नेपाल स्काउट थाहानगर समितिले पुर्णता पाएको छ । थाहानगर संयोजकमा नेपाल स्काउट  बागमती प्रदेशको सिफारिसमा राष्ट्रिय समितिले गणेशमान श्रेष्ठलाई मनोनयन गरेसंगै श्रेष्ठले नगर समिति विस्तार गरेका हुन् । 

विस्तारित नगर समितिको सदस्यहरुमा, रमण श्रेष्ठ, प्रमोद बस्नेत, कुमार नेगी, सुमित्रा के सी, कृष्ण प्रसाद लामिछाने, मिना महर्जन, राम बहादुर महर्जन, विनोद लामिछाने, प्रदिप बलामी र अमर बस्नेत मनोनयन भएका छन् । 

नगर समितिले स्काउटको विधान अनुसार सामाजिक कार्य गर्ने नगर संयोजक श्रेष्ठले बताए । हालकोकोरोना महामारीको बेलामा पनि थाहा नगरपालिकासंग आवश्यक समन्वय गर्ने बताए । यसका लागि केही छिट्टै अनलाईन बैठक बसेर कार्ययोजना सहित अघि बढ्ने योजना रहेको संयोजक श्रेष्ठले जानकारी दिएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif