Friday, 28th August, 2026
वि.स.

नेपाल जेसीजको स्थानीय शाखा सुदृढिकरण सदस्यमा रायमाझी मनोनयन

mnj-1613533013.jpg

पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष मनोज रायमाझी नेपाल जेसीज क्षेत्र ‘ख’ स्थानीय शाखा सुदृढिकरण सदस्यमा मनोनयन भएका छन् । 

रायमाझीलाई वर्ष २०२१ का लागि नेपाल जेसीजले सदस्यमा मनोनयन गरेको हो । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले पालुङ जेसीजका रायमाझीलाई मनोनयन गरेका हुन् । 

जेसिज अभियाननमा रायमाझीको महत्वपूर्ण योगदान सिनेटर खनालले अपेक्षा समेत मनोनयन पत्रमा गरेका छन् । 

हेर्नुहोस मनोनयन पत्र:


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif