Wednesday, 26th August, 2026
वि.स.

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४ पुग्यो

covide-1597576919.jpg


हेटौंडा । नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ सय ४ पुगेको छ  ।आईतबार नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ रहेको बतए ।

पछिल्लो २४ घण्टामा पर्साका एक पुरुष र मोरङकी एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif