Monday, 31st August, 2026
वि.स.

नेकपा थाहा नगरको इन्चार्जमा ढकाल सह-इन्चार्जमा विष्ट र नापित

Neta1-1576548204.png

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगरको इन्चार्जमा विष्णु प्रसाद ढकाल चयन भएका छन् । हेटौंडामा ३० मंसिरमा भएको पार्टीको पूर्ण बैठकले ढकाललाई इन्चार्जमा चयन गरेको हो । 

थाहा नगरपालिकाको सह इन्चार्जमा राजु नापित र लक्ष्मण विष्टलाई चयन गरिएको छ । नेपाका मकवानपुरको पूर्ण बैठकले मकवानपुरको सबै १० वटै स्थानीय तहको इनचार्ज र सह इन्चार्ज तोकेको छ भने ऋनय विभागहरुको संयोजक पनि तोकेको जनाइएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०