Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठलाई पितृशोक

Untitled-1-1-1627354277.jpg

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठलाई पितृ शोक परेको छ ।

अध्यक्ष श्रेष्ठको पिता भीमलाल श्रेष्ठको १२ साउन बिहान भरतपुर स्थित सिएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

केहि दिन अघि कोभिड-१९ संक्रमण पुष्टि भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा १२ साउन बिहान निधन भएको हो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०