Wednesday, 26th August, 2026
वि.स.

नीति तथा कार्यक्रम बहुमतले पास, १ असारमा बजेट प्रस्तुत हुने

Screenshot-516-e162348547-1623488010.png

बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । 

प्रदेश सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममाथि प्रदेश सभाको २८ जेठको बैठकमा छलफल गरिएको थियो । अर्को बैठक  १ असार दिउँसो ३ बजेलाई बोलाइएको छ । सो बैठकमा प्रदेश सरकारले आव २०७८/०७९को वार्षिक बजेट प्रस्तुत गर्नेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif