Saturday, 15th August, 2026
वि.स.

निर्माणाधीन चित्लाङ-थानकोट सडक पूर्ण रुपमा बन्द, पैदलसमेत नहिड्न आग्रह

FB_IMG_1630203999918-1630204071.jpg

निमार्णाधीन  चित्लाङ-थानकोट सडक अर्को सूचना नआएसम्मको लागि पूर्ण रुपमा बन्द गरिएको छ ।

थाहानगरबाट काठमाण्डौ जोड्ने छोटो दुरीको चित्लाङ-थानकोट सडक खण्डको अंघेरि खोल्सि-राम्चे खण्डमा पहरा कटिङको कार्य भईरहेकोले सवारी साधन तथा पैदलयात्रा गर्न समेत अत्यन्तै जोखिमका कारण अर्को सूचना नआएसम्मको लागि उक्त सडक पूर्ण रुपमा बन्द गरिएको सडक निर्माण समितिले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif