nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नयाँँशक्तीले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Naya-saktee-1474190690.jpg

नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरल प्रधामन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र पठाएको छ । नयाँ शक्तिले २ असोजमा जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत ज्ञापनपत्र पाएको हो । नयाँ शक्तिकी केन्द्रीय परिषद सदस्य सविना अर्याल, ज्योति रायमाझी सहित नयाँ शक्ति मकवानपुरका संयोजक प्रल्हाद लामिछाने मकवानपुरका साहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नयाँ शक्तिले आर्थिक, सामाजिक, पुननिर्माण, नवनिर्माण, विकास निर्माण, राजनीतिक, राष्ट्रियता तथा शान्तिप्रक्रियाको विषयमा विभिन्न मागहरु राख्दै ज्ञापनपत्र बुझाए जनाएको छ । नेपाली जनताको ९० प्रतिशत समर्थन रहेको मधेशलगायतको मागहरुमा राष्ट्रिय चिन्तन नभएको तथा संविधानलाई कार्यान्वयनमा राजनीतिक दलहरु गम्भीर नभएको नयाँ शक्तीले ठहर गरेको जनाएको छ ।