Sunday, 16th August, 2026
वि.स.

दुई सयले घट्यो सुनको मूल्य

gold-1630480546.jpg

नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ। बुधबार सुन तोलामा २ सयले घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९० हजार ५ सय रुपैयाँ कायम गरिएको छ। 

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०