Sunday, 23rd August, 2026
वि.स.

दुःखकाे साथी काँग्रेस: थाहा-४ की उपचारारत महिलालाई थप सहयाेग

IMG_20210725_220229-1627230481.jpg

नेपाली काङ्ग्रेस थाहा-४ वडा कार्यसमितिले साेही वडाकी  शारदा अधिकारीको स्पाइनल उपचारमा थप सहयोग उपलब्ध गराएकाे  छ ।

'नेपाली काङ्ग्रेस दु:खको साथी' अभियानअन्तर्गत यसअघि रु. ७४ हजार ४१५  सहयोग जुटाएर पठाएकाेमा १० साउनमा थप  रु. ३९ हजार पठाइएकाे नेपाली काङ्ग्रेसका श्रीकृष्ण केसीले जानकारी  दिए । 

अधिकारीको स्पाइनल इन्जुरी हस्पिटल काठमाडौंमा उपचार भइरहेकाे छ ।  घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएकाे थियाे।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif