Saturday, 15th August, 2026
वि.स.

दामन-सिमभञ्याङमा हिमपात शुरु, स्थानीय युवाहरु 'फेसबुक लाइभ' गर्दै

IMG_20211229_074219-1640743121.jpg

नेपालकै प्रशिद्ध पर्यटकीय क्षेत्र थाहानगरकाे दामनमा हिउँ झर्न शुरु भएकाे छ । विहान ६ बजेदेखि नै हल्का हिउँ पर्न शुरु भएकाे दामनस्थित थकाली भान्छा घरका सञ्चालक सुरथ अधिकारीले जानकारी दिए । त्यसैगरी सिमभञ्ज्याङमा हिउँ परिरहेकाे स्थानीय युवा अमित पाख्रिनले जानकारी दिएका छन् । 

दामनमा हिउँ पर्न थालेपछि अधिकारीले आफ्नोे फेसबुकबाट 'लाइभ' पनि गरेका छन्  । त्यस्तै पाख्रिनले पनि 'सबैकाे जानकारीकाे लागि' भन्दै फेसबुकमा लाइभ भिडियाे राखेका छन् ।  समाचार तयार पार्दा पनि दामन-सिमभञ्माज्याङमा हिमपात जारी छ । थाहानगरकाे हाेचा भूभागहरुमा भने वर्षा भइरहेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif