Saturday, 15th August, 2026
वि.स.

दामनको भ¥याङ र ऋषेश्वर जाने बाटो सरसफाइ

sarsafai2-1634131593.jpg

आम नेपाली युवाहरु दशैँ पर्व मनाउन व्यस्त भइरहेको बेला दामन–सीमभञ्ज्याङका युवाहरु भने सरसफाइमा व्यस्त भएका छन् । 

स्थानीय दावा शेर्पा, अमित पाख्रिन, दीपज्योति लामा, सुशान्त लामा, दिग्विजय लामा लगायतका युवाहरु दामन क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइ अभियानमा सक्रिय भएका हुन् । 

उनीहरुले नेपालकै लामो भ¥याङ र प्रशिद्ध ऋषेश्वर जाने बाटो सरसफाइ गरेका हुन् । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif