Thursday, 20th August, 2026
वि.स.

दर्जन नाम सिफारिस गरेको एमाले मकवानपुरबाट को-को परे समानुपातिकको बन्द सूचिमा ?

नेकपा एमाले मकवानपुरको तर्फबाट निर्वाचन आयोगमा पेश गरिएको बन्द सूचिमा ३ जनाको मात्र नाम समावेश भएको बुझिएको छ । 

एमाले मकवानपुरको तर्फबाट प्रतिनिधिसभा तर्फ केन्द्रीय सदस्य केदार न्यौपाने, र जिल्ला सचिवालय सदस्य जुनेली श्रेष्ठ तथा प्रदेशसभा तर्फ जिल्ला अध्यक्ष मुनु सिग्देल बन्द सूचिमा समावेश भएको बुझिएको छ ।

एमाले मकवानपुरले करिब ३ दर्जन नेताहरुलाई समानुपातिक सांसदको लागि सिफारिस गरेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif