Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा-६ मा ९ साउनमा फेरि सङ्क्रमित थपिए, ७५ जना 'हाेम आइसाेलेशन' मा

thaha-update-corona-thaha-1627141789.jpg

थाहा नगरपरपालिकाकाे वडा नम्बर ६ मा काेराेना सङ्क्रमितकाे सङ्ख्या ७९ पुगेकाे छ । ९ साउनमा १ जना सङ्क्रमित थपिएर ७९ पुगेकाे हाे ।

९ साउनमा वडा नम्बर १ काे १ जना र ६ काे २ जना गरी ३ जनामा एन्टिजेन परीक्षण गरिएकाेमा ६ नम्बर वडाकाे १ जनामा पाेजिटिभ देखिएकाे थाहा नगरपालिकाले जनाएकाे छ ।

वडा नम्बर ६ का ७९ सङ्क्रमितमध्ये ७५ जना अहिले 'हाेम आइसाेलेशन' मा  रहेका छन् भने ४ जना बज्रवाराहीस्थित नगर आइसाेलेशनमा रहेका छन् । वडा नम्बर १ का ४ जनालाई बज्रवाराही आइसाेलेशन केन्द्रले डिस्चार्ज गरेकाे स्वास्थ्यकर्मी रमिता भुजेलले जानकारी दिइन् ।

थाहा-१ का ६४ जना काेराेना सङ्क्रमित अहिले घरमै छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०