Sunday, 16th August, 2026
वि.स.

थाहा-४ मा माओवादीकाे अग्रता, ९०० गन्दा ९५ मतले अगाडि

nirbachan-2079-1652536135-1652607103.jpg

स्थानीय तह निर्वाचनअन्तर्गत थाहा ४ मा मतगणना जारी छ । प्राप्त पछिल्लो विवरण अनुसार माओवादी वडा अध्यक्ष ९५ भाेटले  अगाडि छन् । 

९०० मत गन्दा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उमेदवार नारायण लामाले ३९३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामराजा केसीले २९८ मत ल्याएका छन् । 

नेपाली काँग्रेसका वडा अध्यक्षका प्रत्यासी श्रीकृष्ण केसीकाे मत १३८ रहेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif