Sunday, 16th August, 2026
वि.स.

थाहा-२ मा ११०० मत गनियाे, एमाले अगाडि माओवादी पछिपछि

nirbachan-2079-1652536135-1652542578.jpg

थाहा नगरपालिका वडा नम्बर २ मा ११०० मत गन्दा एमालेकाे  अग्रता कायमै छ । 

एमालेकाे वडा अध्यक्ष उमेदवार गुप्तबहादुर कार्कीले ३९६ मत प्राप्त गर्दा माओवादीका बमबहादुर सिन्तानले ३५१ पाएका छन् । 

काँग्रेसका नवराज लामाले २७० मत प्राप्त गरेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif