Wednesday, 19th August, 2026
वि.स.

थाहा-१२ का ९ कृषक समूहलाई हाते ट्याक्टर वितरण

IMG_20220127_161740-1643280227.jpg

थाहा नगरपालिकाकाे १२ नम्बर वडा कार्यालयले वडाका ९ वटा कृषक समूहहरुलाई हाते ट्याक्टर वितरण गरेकाे छ । 

वडाकाे स्वीकृत वार्षिक कार्यक्रमअनुसार ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएकाे १२ नम्बर वडा सचिव पूर्ण गाेलेले बताए । कृषक समूहहरूलाई वडा अध्यक्ष मानबहादुर स्याङ्तान र थाहा नगरपालिका कृषि  शाखा प्रमुख सञ्जय तिवारीले ट्याक्टर हस्तान्तरण गरेका थिए । 

ट्याक्टर वितरणका लागि वडा कार्यालयले रु. ३,००,००० बजेट बिनियाेजन गरेकाे थियाे । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif