Thursday, 27th August, 2026
वि.स.

थाहा होटल एशोसिएशनका अध्यक्ष खत्रीलाई पितृशोक

RRRRAAA-1603125708.jpg

मकवानपुर थाहानगरमा क्रियाशील थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीलाई पितृशोक परेको छ ।

अध्यक्ष खत्रीका पिता बलराम खत्रीको ८८ वर्षको उमेरमा ३ कार्तिक विहान निधन भएको हो । लामाे समयदेखि खत्रीका पिताकाे निधन भएकाे हाे । शिबकुमार खत्री पालुङ जेसीजका पूर्व अध्यक्ष, एभरेस्ट युवा क्लबका अध्यक्ष तथा कुण्डलदेवी बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष समेत हुन् । 

मृतात्माप्रति थाहा टाइम्स परिवार हार्दिक श्रद्दाञ्जली तथा शाेक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछाैं ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif