Saturday, 15th August, 2026
वि.स.

थाहा र कैलाशमा आज दिनभर विजुली नहुने

IMG_20220129_085855-1643426163.jpg

पालुङ फिडरबाट जाेडिएका थाहा नगरपालिका र कैलाश गाउँपालिका क्षेत्रमा आज शनिबार दिउँसाे विजुली आपूर्ति बन्द हुने भएकाे छ । 

मार्खुदेखि ड्याम सबस्टेशनकाे बीचमा स्वीचिङ र मर्मत गर्नुपर्ने भएकाेले १० बजेदेखि ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने पालुङ वितरण केन्द्रले जनाएकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif