Monday, 24th August, 2026
वि.स.

थाहा नगरलाई समर फर्माकाे औषधि सहयाेग

IMG_20210617_204624-1623942130.jpg

थाहा नगरपालिकामा काेराेना  राेकथाम र नियन्त्रणका लागि बिरगन्जकाे समर फर्मा कम्पनी प्रा.लि.  ले औषधि सहयाेग गरेकाे छ ।

थाहा नगरपालिका-४ निवासी घनश्याम थापाको समन्वयमा समर फर्मा कम्पनीका सञ्चालक समिर प्रधानले उपलब्ध गराएकाे औषधि ३ असारमा नगरपालिकालाई हस्तान्तरण गरिएकाे छ ।

कोभिड रोकथामका लागि अावश्यक औषधि घनश्याम थापाले  थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीलाई हस्तान्तरण गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif