Monday, 24th August, 2026
वि.स.

थाहा नगरलाई राेटरीकाे अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर सहयाेग

IMG_20210622_111352-1624341867.jpg

राेटरी क्लब अफ मकवानपुरले थाहा नगरपालिकालाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ । 

साे संस्थाका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, वर्तमान अध्यक्ष कविन साँगामीसहित आएकाे टाेलीले ८ असारमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे हाे । राेटरीले थाहालाई  एक थान अक्सिजन कन्सन्ट्रेटर, ५ वटा सिलिन्डर, १० लिटर स्यानिटाइजर र २ हजार थान मास्क सहयाेग गरेकाे नगरप्रमुख लवशेर विष्टले बताए । 

एक सामान्य कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरिएकाे हाे । कार्यक्रममा नगरप्रमुख विष्टले सबै पक्षकाे साथ र सहयाेगले नगरपालिकामा काेराेना नियन्त्रण गर्न सघाउ पुग्ने बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif