Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरमा ३० असारकाे परीक्षणमा ६२ प्रतिशतलाई काेराेना

thaha-update-corona-thaha-1626283608.jpg

थाहा नगरपालिकामा ३० असारमा गरिएकाे परीक्षणमा ६२ प्रतिशतलाई काेराेना संक्रमण देखिएकाे छ। नगरपालिकाले राती सार्वजिनक गरेकाे प्रतिवेदनले परीक्षण गरिएकामध्ये ६२ प्रतिशतमा काेराेना भएकाे देखाएकाे हाे । 

थाहामा ३० असारमा १३ जनामा एन्टिजेन परीक्षण गर्दा ८ जनामा पाेजिटिभ देखिएकाे छ । याेसँगै थाहामा काेराेनाबाट सक्रिय संक्रमितकाे सङ्ख्या दुई सय नाघेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०