Monday, 24th August, 2026
वि.स.

थाहा नगरमा सङ्क्रमित बढेकाे बढ्यै, २ असारमा थपिए ४ जना

36e102f54569f7b41ba576195-1623858156.jpg

काेराेनाकाे दाेस्राे लहरयता थाहा नगरपालिकामा काेराेना सङ्क्रमितकाे सङ्ख्या बढेकाे बढ्यै छ । नगरपालिकाकाे दैनिक प्रतिवेदनअनुसार कुनै दिन पनि सङ्क्रमण शून्य रहन सकेन । यसैबीच २ असारमा यहाँ ४ जना सङ्क्रमित थपिएका छन् । 

थाहामा स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गर्दा धेरथाेर सङ्क्रमण पुष्टि भएकै छ । २ असारमा वडा नम्बर १, २, ४, ६ र ७ नम्बरका गरी १४ जनामा जाँच गर्दा ४ जनामा पाेजिटिभ देखिएकाे स्वास्थ्य शाखाले जनाएकाे छ । उनीहरुमध्ये  वडा १ र ६ का दुई-दुई जना रहेका छन् । 

याेसँगै वडा नम्बर ६ मा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ११० र वडा नम्बर १ मा ७७ पुगेकाे छ । 
याे पनि पढ्नुहाेस् 
८६ प्रतिशतलाई काेराेना पुष्टि... 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

36e102f54569f7b41ba576195-1623858159.jpg






Thaha-002-1774415222.gif