Sunday, 23rd August, 2026
वि.स.

थाहा नगरमा वृक्षारोपण गरियो

aaaaaa-1624937623.jpg

बृक्षारोपण दिवस २०७८को अवसरमा १४ असारमा थाहा नगरपालिकाको झंकेश्वरीमा वृक्षारोपण गरिएको छ । 

त्यसैगरी  बजार ब्यवस्थापन समिति सिमभन्ज्याङको सहकार्य  र सबडिभिजन वन कार्यालय पालुङको सहयोगमा सीमभन्ज्याङमा ओखर, नासपातीका ३ सय ५० वटा बिरुवा  रोपिएको डेनिलाल श्रेष्ठले जानकारी दिए । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०