Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकालाई एरो फर्मासिटिकल्स प्रा.लि. को औषधी सहयोग

dddd-1624939113.jpg

एरो फर्मासिटिकल्स प्रा.लि. चागुनारायण-८सुडाल भक्तपुरले थाहा नगरपालिकालाई काराना रोकथम तथा नियन्त्रणका लागि औषधी सहयोग गरेको छ ।

कम्पनीका तर्फबाट थाहा नगरपालिका–४ निवासी घनश्याम थापाले थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीलाई औषधी हस्तान्तरण गरेका हुन् ।

कम्पनीका संचालक लक्ष्मण थापासँग समन्वय गरी नगरपालिकाको लागि औषधी उपलब्ध गराइएको घनश्याम थापाले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०