Wednesday, 26th August, 2026
वि.स.

थाहा नगरका ११ जना सहित मकवानपुरमा ८७ जनाले कोरोना जिते

cc-1621077453.jpg

मकवानपुरमा कोरोना भाइरस जित्नेको संख्या बढ्दै गएको छ ।

जिल्लामा शनिबार थप ८७ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा जिल्लका थप ८७ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । होम आइसोलेसन र आइसोलेसनबाट कोरोना जित्नेमा ६६ जना हेटौंडाका,११ जना थाहा नगरपालिकाका,८ जना मनहरी गाउँपालिकाका,राक्सिराङ र बागमतीका एकएक जना रहेका छन् । 

यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ४ हजार २ सय ८७ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif