Wednesday, 26th August, 2026
वि.स.

थाहा नगरका थप एक संक्रमितको मृत्यु

corona-death-1622021080.jpg


थाहा नगरका थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपलिका वडा नंबर ३ का ३७ वर्षीय पुरुष रहेका छन् । 

उनको बुधबार हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै थाहा नगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif