Thursday, 27th August, 2026
वि.स.

थाहा अस्पताल निर्माणको टेण्डर खुल्यो (हेर्नुहोस् सूचनासहित) 

15-Hospital-1606699782-1608001262.jpg

मकवानपुर थाहा नगरपालिकामा निर्माण हुने १५ शैय्या अस्पतालको टेण्डर खुलेको छ । 

थाहा नगरपालिकाले अस्पताल निर्माणका लागि ३० मंसिरमा नयाँ पत्रिका दैनिक मार्फत सूचना प्रकाशन गरेको हो । टेण्डर सूचना थाहा नगरपालिकाले अफिसियल वेभसाइटमा पनि प्रकाशन गरेको छ । 

बिड सेक्युरिटी ४१ लाख रुपियाँ रहेको छ । विड डकुमेन्ट १० हजार रुपियाँमा खरिद गर्न सकिने सूचनामा उल्लेख छ । दुई फ्लोर रहने थाहा अस्पताल निर्माणको लागि मन्त्रालयले १८ करोड ६ लाख ८२ हजार  लागत अनुमान गरेको छ 

यो पनि पढ्नुहोस
थाहामा १५ शैय्या अस्पताल


हेर्नुहोस् सूचनाः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif