Monday, 17th August, 2026
वि.स.

थाहा–९ को ५०० मत गन्दा एमालेलाई अग्रता(मतसहित)

thaha-update-1652727757.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिका–९ को ५०० मत गन्दा एमालेका उमेदवार रामकृष्ण बस्नेतले ‘लिड’ गरिरहेका छन् । बस्नेतको मत १९९ रहेको छ । 

बस्नेतलाई नेकपा माओवादी केन्द्रका उमेदवार राजकुमार बलामीले पछ्याइरहेका छन् । ५०० मत गन्दा बलामीको मत १६८ रहेको छ  । त्यसैगरी  नेपाली काँग्रेसका उमेदवार देवकुमार श्रेष्ठले ९३ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ९ मा २१५३ मत खसेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०