Sunday, 16th August, 2026
वि.स.

थाहा–२ मा ४०० मत गणना, एमालेको अग्रता कायमै

nirbachan-2079-1652536135.jpg

स्थानीय तह निर्वाचन अन्तर्गत् थाहा नगरपालिका वडा नम्बर २ को ४०० मतगणना हुँदा एमालेको अग्रता कायमै छ । पछिल्लो १०० मा वडा अध्यक्षका उमेदवार गुप्तबहादुर कार्कीले ४७ मत ल्याएर कूल १५४ पु¥याएका छन् । 

४०० मतमध्ये वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका बमबहादुर सिन्तानको  ११३ र नेपाली काँग्रेसका नवराज लामाको १०१ मत प्राप्त भएको छ । त्यस्तै राप्रपाको २ र मङ्गोल नेशनल अर्गनाइजेशनको १ मत रहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif