Sunday, 16th August, 2026
वि.स.

थाहा–१ : यस्तो छ माओवादीका विजयी उमेदवारहरुको मत

antim-parinam-1652533166.jpg

थाहा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सबै उमेदवारहरु विजयी भएका छन् । वडामा एक जना वडाध्यक्ष, एक जना महिला सदस्य, एक जना दलित महिला सदस्य र दुई जना खुल्ला सदस्यको निर्वाचन भएको हो । ३० बैशाखमा दुईवटा मतदान स्थलमा भएको मतदानमा २१०७ मत खसेको थियो । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार विजयी उमेदवारहरुको मत यस्तो छ :
वडाध्यक्ष हेरमान गोपाली : ८६२
खुल्ला सदस्य सरोज प्रधान : ८२६
खुल्ला सदस्य सुवर्ण गोपाली : ७६४
महिला सदस्य अनिता बल : ८३४
दलित महिला सदस्य पार्वती सुनार : ८५२
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif