Sunday, 16th August, 2026
वि.स.

थाहा–१ मा नेकपा एमालेका उमेदवारले कति मत पाए(विवरणसहित)

antim-parinam-1652535229.jpg

थाहा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्दसँग यसपटक पनि नेकपा एमाले पराजित भयो । वडासदस्यदेखि मेयरसम्म माओवादीको भन्दा कम मत प्राप्त भयो । यद्यपि एमालेले अघिल्लो स्थानीय निर्वाचनभन्दा बढी मत ल्याएको देखिन्छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार स्थानीय निर्वाचन २०७९ अन्तर्गत् एमालेका उमेदवारहरुले थाहा–१ मा प्राप्त गरेको मत यस्तो छ :
मेयर अच्युत्तमप्रसाद ढकाल : ७२८
उपमयेर कल्पना बलामी : ७५५
वडाध्यक्ष प्रदिप प्रधान : ७६०
खुल्ला सदस्य भरत गोपाली : ६६४
खुल्ला सदस्य श्याम बलामी : ६८६
महिला सदस्य शान्ति तामाङ : ७३२
दलित महिला सदस्य सुकमाया ल्वागुन  :७२३
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif