Sunday, 16th August, 2026
वि.स.

थाहा–१ मा काँग्रेसको कसलाई कति भोट ?(विवरणसहित)

antim-parinam-1652544771.jpg

थाहा नगरपालिका वडा नम्बर १ मा अघिल्लो निर्वाचनको तुलनामा यसपटक नेपाली काँग्रेसको मत कम आयो । समग्रमा भने पहिले झैँ काँग्रेस वडामा तेस्रो भयो । वडामा काँग्रेस निकै कम मतसहित तेस्रो भइरहँदा उपमेयरमा भने गठबन्धनको तर्फबाट उमेदवार बनेका भरत गोपाली अगाडि  देखिए ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार स्थानीय निर्वाचन २०७९ अन्तर्गत् काँग्रेसका  उमेदवारहरुले थाहा–१ मा प्राप्त गरेको मत यस्तो छ :
उपमयेर(गठबन्धन) भरत गोपाली : ९८४
वडाध्यक्ष  रुपचन गोपाली : ३७९
खुल्ला सदस्य विश्वमान श्रेष्ठ  ः ४६८
खुल्ला सदस्य सोमनाथ तामाङ  ः ३७६
महिला सदस्य भवानी प्रधान : ४१०
दलित महिला सदस्य स्वस्तिका खतिवडा : ४००
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif