Monday, 17th August, 2026
वि.स.

थाहा–१० को ६०० मत गणनाको परिणाम यस्तो छ(मतसहित)

nirbachan-2079-1652762337.jpg

स्थानीय तह निर्वाचन अन्तर्गत थाहा नगरपालिकाको वडा नम्बर १० मा ६०० मत गणना सकिएको छ । अहिलेसम्मको मत परिणाम यस्तो छ :

  • रामकृष्ण गमाल   नेपाली काँग्रेस   :  २२८
  • हिराबहादुर गमाल    नेपाल कम्युनिष्ट पार्टी (एमाले)  :  २१७
  • मंगलाल गोपाली    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : १२४    
     


https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०