Monday, 24th August, 2026
वि.स.

थाहालाई प्लान/राडाेकाे दुई थान अक्सिजन मेसिन सहयाेग

ग्रामीण जागरण तथा विकास सङ्गठन (राडाे) नेपालले थाहा नगरपालिकालाई २ थान अक्सिजन कन्सन्ट्रेटर सहयाेग उपलब्ध गराएकाे छ । 

प्लान इन्टरनेशनलबाट प्राप्त  २ थान अक्सिजन कन्सन्ट्रेटर राडाे नेपालकाे समन्वय र सहकार्यमा नगरपालिकालाई उपलब्ध गराइएको संस्थाका अध्यक्ष डा. कृष्णप्रसाद धितालले जानकारी दिए ।  थाहामा काेभिड-१९ प्रतिकार्यकाे लागि साे सहयाेग गरिएकाे उनले बताए । 

सहयाेग प्राप्त भएपछि थाहा नगरपालिकाले प्लान र राडाेकाे प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif