Saturday, 15th August, 2026
वि.स.

थाहालाई छाेडेन काेराेनाले, १६ साउनमा २ थपिए

thaha-update-corona-thaha-1627745169.jpg

थाहानगरमा १६ साउनमा ३ जनामा जाँच्दा २ जनामा काेराेना देखिएकाे छ ।  सङ्क्रमण दर ६६ प्रतिशत छ । 

१६ साउनमा काेराेना सङ्क्रमण पुष्टि हुनेमा दुबै जना  वडा नम्बर २ का हुन् । 

थाहा नगरपालिकाले  पठाएकाे विवरणअनुसार नगरमा अहिले १६६ सक्रिय सङ्क्रमित छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif