Sunday, 23rd August, 2026
वि.स.

थाहामा ८ साउनमा ३ सङ्क्रमित थपिए

thaha-update-corona-thaha-1627058627.jpg

थाहा नगरपालिकामा ८ साउनमा ३ जना काेराेनाका सङ्क्रमित थपिएका छन् । 

८ साउनमा एन्टिजेन परीक्षण गर्दा वडा नम्बर १, ५ र ६ का १/१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । 

याेसँगै थाहामा काेराेनाबाट सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५० पुगेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif