Saturday, 15th August, 2026
वि.स.

थाहामा ४९ जनाकाे सामुहिक व्रतबन्ध

IMG_20220203_170237-1643887405.jpg

थाहा नगरपालिका वडा नम्बर ३ स्थित गोरखनाथ मन्दिरमा २० माघमा  ४९ जना बटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको छ ।

गोरखनाथ कल्याण केन्द्र नेपाल पालुङले गाेरखनाथ मन्दिरमा सामुहिक ब्रतबन्ध आयाेजना गरेको हाे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif