Saturday, 15th August, 2026
वि.स.

थाहामा ३१ साउनमा ६ सङ्क्रमित थपिए, कूल सङ्क्रमित २२३ पुग्यो

thaha-update-corona-thaha-1629094767.jpg

थाहा नगरपालिकामा ३१ साउनमा ६ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । २९ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थाहा नगरपालिकाले जनाएको छ । 

अहिले थाहामा कोरोनाका बिरामीको सङ्ख्या २२३ रहेको छ । नगरमा दिनहुँ कोरोनाका बिरामी बढिरहेका छन् । नगरपालिकाको अभिलेख अनुसार कोरोनाको दोस्रो लहरबाट १५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म थाहामा १११८ जनामा कोरोना पोजिटिभ देखिएकोमा ८८० जना निको भएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif