Sunday, 23rd August, 2026
वि.स.

थाहामा २ साउनमा २ सङ्क्रमित थपिए

thaha-update-corona-thaha-1626538025.jpg

थाहा नगरपालिकामा २ साउनमा २ जना काेराेना सङ्क्रमित थपिएका छन् । उनीहरु वडा नम्बर  ३ काे रहेकाे थाहा नगरपालिकाले जनाएकाे छ । 

२ साउनमा ७ जनामा परीक्षण गर्दा २ जनामा पाेजिटिभ देखिएकाे हाे । याेसँगै थाहामा काेराेनाबाट सक्रिय सङ्क्रमितकाे संख्या २१८ पुगेकाे छ। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif