Saturday, 15th August, 2026
वि.स.

थाहामा २६ साउनमा भेराेसिल खाेपकाे दाेस्राे डाेज लगाइने

covid-vaccine-new-1628426545.jpg

थाहा नगरपालिकामा यसअघि ३१ असारदेखि सञ्चालित खाेप अभियानअन्तर्गत ५५ वर्षमाथिका नागरिक र शिक्षकहरुलाई भेराेसिल खाेप लगाइएकाेमा अब २६ साउनमा दाेस्राे डाेज लगाइने भएकाे छ । 

साे अवधिमा भेराेसिल खाेप लगाएकाे २१ दिन पूरा भएका थाहानगरका नागरिकलाई खाेप कार्डसहित आउन नगरपालिकाले सूचना जारी गरेकाे छ  ।

२६ साउनमा नगरका १२ वटा खाेप केन्द्रहरुबाट काेराेनाविरुद्ध खाेप लगाइने व्यवस्था मिलाइएकाे थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले थाहाटाइम्सलाई जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif