Sunday, 23rd August, 2026
वि.स.

थाहामा १५ असारमा १७ मध्ये ९ जनालाई कोरोना

corona-test-1-1624982769.jpg

थाहा नगरपालिकामा १५ असारमा १७ जनामध्ये ९ जनालाई कोरोनो पोजिटिभ देखिएको छ । १७ जनामा एन्टिजेन परीक्षण गर्दा ९ जनामा पोजिटिभ देखिएको थाहा नगरपालिकाले जनाएको छ । 

१५ असारमा ५३ प्रतिशतमा कोरोना देखिएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । 
अहिले थाहानगरमा कोरोनाबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ४८८ रहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०