Saturday, 15th August, 2026
वि.स.

थाहामा १३ साउनमा ४७० ले लगाए जाेन्सन खाेप

johnson-1627286827-1627484144.jpg

थाहानगरमा १३ साउनमा ४७० जनाले लगाएका छन् । १३  साउनमा थाहा नगरपालिकाले  बज्रबाराही, आग्रा स्वास्थ्य चौकी र प्राथमिक स्वस्थ्य केन्द्र पालुङमा काेराेनाविरुद्ध जोन्सन खोप कार्यक्रम सञ्चालन गरेकाे थियाे । 

१३ साउनमा २४९ पुरुष र २२१ महिलासहित ४७० जनाले खाेप लगाएकाे थाहा नगरपालिकाले जनाएकाे छ । 

यसअघि १२ साउनमा ८६० जनाले जाेन्सन खाेप लगाएका थिए । 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif