Sunday, 16th August, 2026
वि.स.

थाहामा माओवादीनिकट प्राध्यापककाे जिल्ला सम्मेलन, ३१ सदस्यीय जिल्ला समिति गठन

IMG_20211002_230556-1633195297.jpg

१६ असाेजमा थाहानगरमा सम्पन्न नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनमाे जिल्ला सम्मेलनले श्याम बहादुर छत्कुलीको अध्यक्षतामा जिल्ला नेतृत्व चयन गरेकाे छ।

३१ सदस्यीय कमिटीकाे बरिष्ट उपाध्यक्षमा गौतम केसी र उपाध्यक्षहरुमा उत्तम अर्याल, किशोर न्यौपाने, राजीव कर्ण र राजन मिश्र रहेका छन् । त्यस्तै सचिवमा दीपक गौतम, सह–सचिवमा हरिकृष्ण कार्की र कोषाध्यक्षमा पवित्रा पाठक चयन भएका छन् ।

थाहानगरबाट जिल्ला सदस्यमा सुजता लामा थिङ्ग, गोपाल उप्रेती, महेन्द्र थापामगर र लक्ष्मण संजेल रहेका छन् ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०