Sunday, 23rd August, 2026
वि.स.

थाहामा फेरि ३ सङ्क्रमित थपिए, २५ प्रतिशतमा कोरोना

corona-test-thahatimes-1626231643.jpg

थाहा नगरपालिकामा २९ असारमा तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । २९ असारमा १२ जनामा एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थाहा नगरपालिकाले जनाएको छ ।

थाहामा पछिल्लो दिन २५ प्रतिशतमा कोरोना देखिएको हो । हाल थाहा नगरपालिकामा कोरोनाका सक्रिय बिरामीहरुको सङ्ख्या १९४ रहेको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०