Sunday, 23rd August, 2026
वि.स.

थाहामा फेरि थपिए १२ जना काेराेना सङ्क्रमित

thaha-update-corona-thaha-1626968844.jpg

थाहा नगरपालिकामा ७ साउनमा १२ जना काेराेना सङ्क्रमित थपिएका छन् । 

२४ जनामा परीक्षण गर्दा १२ जनामा काेराेना पुष्टि भएकाे थाहा नगरपालिकाले जनाएकाे छ । 

याेसँगै थाहामा काेराेनाबाट सक्रिय सङ्क्रमितकाे सङ्ख्या २४७ पुगेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif